Screen saver change गर्नुहोस (Windows XP)
१. सबैभन्दा पहिला Taskbar मा रहेको "Start" button मा Click गर्नुहोस र दायाँ तीरबाट "Control panel" मा Click गर्नुहोस
२. त्यसपछी अब त्यहाँ खुलेको Windows मा कहाँ नेर छ "Display" लेखेको ठिक त्यसमा Click गर्नुहोस
३. र अब त्यहाँ Display properties खुल्नेछ र हजुरले Display properties को Tab मा रहेको "Screen saver" मा Click गर्नुहोस
४. अब त्यहाँ खुलेको Windows भित्र तल हेर्नुहोस र Screen saver: को Drop down menu मा Click गरी आफुले Screen saver कस्तो Style को राख्ने हो छान्नुहोस अथवा यदी तपाईं आफ्नै Photo राख्न चाहनुहुन्छ भने तल देखिएको "My Pictures Slideshow" मा Click गरेर Folder Choose गरी Photo select गर्नुहोस र त्यहाँ समय (Time) पनि Fix गर्नुहोला Computer लाई आफुले नचाई राखेको कती समय पछी Slideshow देखिने भनेर अनि तल "Apply" थिची "Ok" गर्नुहोस Apply button थिच्नुभन्दा पहिला तपाईंले "Preview" button मा Click गरेर कस्तो देखिन्छ त Slideshow, Screen saver Check गर्न पनि सक्नुहुन्छ
यो माथीको एउटा सामान्य जानकारी तपाईंको लागी कस्तो लाग्यो हजुरलाई धन्यबाद |