फलोस फुलोस जीवन सयपत्री सरी ॥
मौलायोसू सफलता जमरा सरी ॥उदायोसू
खुशी विहानी को किरण सरी ॥
चम्कियोसू भाग्य सप्तरङगी निधार
को टिका सरी ॥!!!!!!! हाम्रो महान
चाड !!!!!!!!!
विजया दशमी तथा दिपावली को शुभ
उपलक्ष्य मा हजुर को शुख
शान्ती समृद्धि तथा उत्तरोतर
प्रगती को हर्दिक मँगलमय शुभ-कामना ॥
रोशन सुबेदी ,हाल दोहा कतार
Sunday, 21 October 2012
Saturday, 20 October 2012
नेपालीहरुले विश्वको जुनसुकै ठाँउमा रहेर पनि
आफ्नो धर्म ,सस्कृति ,रितिरिवाज ,चालचलन ,भेषभुषा इत्यादि कुराहरुलाई
बिर्सनु हुदैन भन्ने हाम्रो मान्यता ,अनि प्राथमिकता पनि हो |हामी जहाँ छौं
हाम्रो मनमुटु मस्तिष्कमा ,हाम्रो हर अंग-अंगमा हामी नेपाल
ी हौ भनेर हामी स्वएमलाई थाहाँ हुन्छ |र हामी नेपाली भनेर विश्वसामु चिनिनु पनि गर्वको कुरो हो |
नेपालीहरुले बिदेशमा रहेर पनि आफ्नो धर्म ,सस्कृति ,परम्पर
ालाई जगेर्ना गर्नु कर्तब्य पनि हो |हामीहरु बिदेशमा रहेर पनि हाम्रो हरेक भाबना ,कल्पना अनि मनमुटु देखि नेपाललाई नै मायाँ गरिरहेका हुन्छौं|आफ्नै आफन्तहरु ,आफ्नै गाउँठाउँ, भीरपाखा ,रितिरिवाज आफ्नै धर्म सस्कृति परम्परालाई नै पुकार गरिरहेका हुन्छौं|नेपालमा हुने ठू-ठुल्ला चाद्पर्बहरु नेपालमै मनाइन्छ, बिदेशमा यसको त्यति प्रभाब हुदैन |र बिदेशी कानुनले पनि यसलाई प्राथमिकता दिदैन |नेपालमा जुन रितिथिति चालचलन ,कानुन , त्यहाको मान्छे , धर्म मेलमिलाप सबै विदेशीहरुमा फरक खालको हुन्छ |र बिदेशीहरुले पनि आफ्नै तवरले मनाउने गर्दछन |
नेपालमा महान चाड दसैं तिहारको दिनमा पनि यहाको नीति नियम अनुसार नेपालीहरुलाई चाडपर्ब मनाउ भनेर यहाको कानुनले प्राथमिकता दिदैन र कसैले भन्दा पनि भन्दैन ,हामीहरुलाई बिदा पनि मिल्दैन |कम्पनि मा हामीले नियमित काम गरिरहनु पर्ने बाध्यता छ |जे होस् आज दसैं हो भनेर हामी नेपालीहरुलाई थाहा नै हुन्छ |र हामीले समय मिलाएर अथवा छुट्टीको अवसर पारेर नेपालमा मनाइने ठू-ठुल्ला महान चाद्पर्बहरु मनाउदै आइरहेका छौं|बिशेष त आफ्ना आफन्त साथीभाईहरु जमघट भैभेटघाट हुन्छ |चाद्पर्बको बेलामा घर तिर फोन गरि राम्रो-नराम्रो ,सुख-दु:ख शुभकामना आदानप्रदान गरिन्छ |यस्तै सयौं संख्यामा बिदेशमा पनि विभिन्न खालका क्लब ,संघ-संस्थाहरु हुने गर्दछ |दसैं तिहार कै अवसरमा सबै नेपालीहरु मिलि बिशेष बाताबरणको तर्जुमा गरि... जस्तै -खेलकुद मनोरन्जनात्मक कार्यक्रमहरु भब्यताको साथ गरिन्छ |अनि तिहारमा पनि यस्तै बिशेष तवरले मनाउने गरिन्छ |बिदेशमा रहेका दाजुभाईहरुले नेपाली दिदीबहिनीहरुलाई नै चेली बनाएर कतिपेले टिका लगाउने पनि गरेका छन् |दसैं तिहारको अवसर पारेर नेपालबाट बर्सेनि कलाकारहरु बिदेश भित्रने गर्दछन् |नेपाली कलाकारहरुको सम्मान स्वागत संगै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु नृत्य,हास्य व्यंग्य कन्सर्टहरु डान्स पार्टीहरु गरि बिशेष तवरले मनाइन्छ|
जे होस् बिदेशी भूमिमा पसिना चुहाएर यँहाको साठी डिग्री तापक्रम संगै जुध्दै नानाथरिका झन्झटिला कामहरु गरेता पनि हामी नेपालीहरुले आफ्नो धर्म सस्कृति ,रितिरिवाज ,भेषभुषा बिर्सेका हुदैनौ |र आफुले मनाउदै आएको चादपर्बहरु बिदेशमा पनि सुख-दु :खका साथ आफ्नै तवरले रमाइलो गर्दै मनाइरहेका हुन्छौं|

Subscribe to:
Posts (Atom)