- मलाई धेरै साथी हरुले दिन मा धेरै पटक sms गरि सोध्नु कि मोबाइल मा नेपाली
कसरि लेख्ने भनेर मैले कति प्ये साथी हरु लाइ sms मार्फत भनि पनि सके कति
बाकी नै पनि छ तेही भएर आज मैले कसरि मोबाइल मा नेपाली लेख्ने हुनत कोहि
मित्र हरु ले कम्प्युटर मा पनि कसरि नेपाली लेख्ने भनेर सोध्दै हुन् हुन्छ
उहा हरु लाइ म के भन्न चाहन्छु भने हामीले केहि महिना अगी नै पोस्ट दिएको
छु कम्प्युटर मा कसरि Google Input को साहारा ले नेपाली लेख्न सकिन्छ भनेर
हेर्नु होला आज मैले मात्र मोबाइल USE गर्नु हुने साथी हरुको लागि यो
पोस्ट लेख्दै छु या तल छोटो र एक दमै सजिलो तरिका हेर्नु होला
१.सबै भन्दा पहिला हजुरले opera mini डाउनलोड गर्नु पर्ने हुन्छ तेस्को लागि या क्लिक गरि जानुहोला र डाउनलोड भै सके पछि हजुरले Windows Explorer खोल्नु होस र त्या अगी तपाइले डाउनलोड गर्नु भएको opera mini लाइ डबल क्लिक गरि खोल्नु होस र हजुरले अब त्या केहि छिन् पर्खिनुस त्या पुरा तरिकामा डाउनलोड हुन बाकि नै छ डाउनलोड हुन् दिनुस र अनि इस्टल पनि अटोमेटिक हुन्छ हजुरले मात्र केहि छिन पर्खिनु होला उदहारण को लागि यो तलको चित्र हेर्नु होसroshan201.blogsport.com र अब त्या opera mini खोलि सके पछि हजुरले माथि सिरान Address bar मा हजुरले about:Config: टाइप गरि ओके गर्नुस४. अब त्या हजुरले opra Configuration पेज खुलेको हुनेछ तेस्मा हजुरले केहि सेटिंग मिलाउनु पर्ने हुन्छ मैले या तल केहि फोटो लिंक हरु पनि दिएको छु हजुर ले हेर्नुस अनि आफ्नो मोबाइल मा मजाले नेपाली लेख्नु होसROSHAN201.BLOGSPORT.COM तपाइले नेपाली लेख्न को लागि यो माथिको सेटिंग हेरी मिलाउन सक्नु हुनेछ बाकी जान कारी को लागि यो तलको लिंक मा क्लिक गरि हेर्नु होलाहजुर लाइ यो तरिका कस्तो लाग्यो मन परेमा अबस्य कमेन्ट गर्नु होला धन्यबाद अलि दिमाख लगाएर गर्नु होला तपाइले सक्नु हुनेछ धन्यबाद |
Thursday, 23 May 2013
FONTS FOR MOBAIL के तपाई ले मोबाइल मा नेपाली लेख्न चाहनुहुन्छ ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
please नराम्म्रो न लेखि दिनु होला धन्यबाद |