Sunday, 31 March 2013

How to Check whether your anti-virus working or not????

अब फेरी एउटा उपयोगी टिप्स ।
यो टिप्सले हजुरले प्रयोग गरिरहनुभएको anti-virus ले राम्ररी काम गरेको छ, छैन थाहा पाउन सहयोग गर्नेछ ।
जसको लागिः
सर्वप्रथम Notepad वा Wordpad खोल्नुहोस र तल दिइएको कुरा लेखेर Save गर्नुहोस । Save गर्दा eicar.comनाम दिनुहोस । यस्तोगर्दा यदि हजुरको anti-virus ले सेभ गर्नबाट रोक्छ भने हजुरको anti-virus ले राम्रो काम गरिरहेकोतर यदि रोक्दैन भने हजुरको anti-virus फेर्दा हुन्छ